म्यानचेस्टर युनाईटेड पराजित « Khabarhub

म्यानचेस्टर युनाईटेड पराजित


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ ।

सेन्ट जेम्स पार्क न्यूक्यासलमा आइतबार राति भएको खेलमा घरेलु टोली न्यूक्यासल युनाइटेडसँग म्यान्चेस्टर २–० ले पराजित भएको हो ।

खेलको ६५औं मिनेटमा जोसेफ विललकले गोल गरेपछि न्युक्यासलले १–० अग्रता लियो भने ८८औं मिनेटमा न्युक्यासलका कलुम विल्सनले गोल गर्दै म्यानचेस्टरलाई २–० को पराजय भोगाए । विल्सनले काइरन ट्रिपिएरको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

यस जितसँगै न्यूक्यासल २७ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ भने पराजित युनाइटेडको ५० अंकका साथ चौथो स्थानमा झरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : ०३ बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका