बारा २ मा जसपाका उपेन्द्र यादवको उम्मेदवारी दर्ता « Khabarhub

बारा २ मा जसपाका उपेन्द्र यादवको उम्मेदवारी दर्ता


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बारा २ मा जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ताका गराएका छन् ।

यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । बारा २ सहित चितवन २ र तनहुँ १ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।

बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै उपनिर्वाचन हुन लागेको हो ।

यसअघि गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यादव सप्तरी २ मा जनमत पार्टीका सीके राउतसँग पराजित भएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  २ : ३२ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना