तनहुँ १ को उपनिर्वाचनका लागि रास्वपाका तर्फबाट डा. स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता « Khabarhub

तनहुँ १ को उपनिर्वाचनका लागि रास्वपाका तर्फबाट डा. स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी वैशाख १० गते तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीका सभापति रवि लामिछाने पनि डा. वाग्लेको मनोनयन दर्ताका क्रममा उपस्थित थिए । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।

केही दिनअघिमात्र कांग्रेस छाडेका डा. वाग्लेले तनहुँ १ मा रास्वपाका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

गत मंसिरमा भएको निर्वाचनमा विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै तनहुँ १ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : १० बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित