‘प्रेसले समाजलाई सकारात्मकतातिर डोर्‍याउनुपर्छ’ « Khabarhub

‘प्रेसले समाजलाई सकारात्मकतातिर डोर्‍याउनुपर्छ’


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेसले समाजलाई सकारात्मकतातर्फ डोर्‍याउनुपर्नेमा जोड दिएकी छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले अहिले समाज नकारात्मकतातिर गइरहेकाले प्रेसले समाजलाई सकारात्मकतातर्फ डोर्‍याउनुपर्ने बताएकी हुन् ।

मन्त्री शर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर रहेको समेत प्रस्ट पारेकी छन् ।

महासंघले बुधबार सिनामंगलदेखि सञ्चारग्रामसम्म र्‍यालीको आयोजना गरेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ९ : ४७ बजे

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को