निगमका कार्यकारी निर्देशक अधिकारीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण « Khabarhub

निगमका कार्यकारी निर्देशक अधिकारीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

नीतिगत निर्णय अवज्ञा गरेपछि अधिकारीलाई प्राधिकरणले तीनबुँदे स्पष्टीकरण सोधेको हो । प्राधिकरणले कार्यकारी निर्देशक अधिकारीलाई तीन दिनभित्र उपस्थित भएर जवाफ दिन निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न वायुसेवा कम्पनीलाई आकर्षित गर्नका लागि ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने मन्त्रिपरिषदको निर्णयलाई कार्यान्वयन नगर्दा वायुसेवा कम्पनी तथा विमानस्थललाई क्षति भएको भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : २६ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ