पुरानो गौरव फर्काऔँ : पूर्वराजा शाह « Khabarhub

पुरानो गौरव फर्काऔँ : पूर्वराजा शाह


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पुरानो गौरव फर्काउनुपर्ने धारणा राखेका छन् ।

बुधबार नेपालगञ्जको रामलीला मैदानमा आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन् ।

उनले अझै पनि जनताको जीवनस्तर सुधार हुन नसकेको भन्दै उद्योगधन्दा, कलकारखाना निष्प्रभावी रहेका कारण लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताए ।

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : ३० बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)