नेप्सेका कर्मचारी आन्दोलित « Khabarhub

नेप्सेका कर्मचारी आन्दोलित


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्सेका कर्मचारी आन्दोलित भएका छन् । नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको विरोधमा उनीहरुले आन्दोलन थालेका हुन् ।

नेप्से कर्मचारी संघको अगुवाईमा कर्मचारीले नेप्सेको हातामा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

अहिलेको अवस्थामा नेपालमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएकाले आफूहरु आन्दोलनमा उत्रेको आन्दोलनकारी कर्मचारीको भनाइ छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : ४९ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको