प्रधानमन्त्री र मन्त्रीहरूलाई गेरु वस्त्रमा देखेपछि बाबुरामले सोधे, देश कता जाँदैछ? « Khabarhub

प्रधानमन्त्री र मन्त्रीहरूलाई गेरु वस्त्रमा देखेपछि बाबुरामले सोधे, देश कता जाँदैछ?


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पाँच मन्त्रीले गेरु वस्त्र धारण गरे पछि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आलोचना गरेका छन्।

प्रधानमन्त्री प्रचण्डसहितका मन्त्रीले शुक्रबार मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने क्रममा खिचिएका केही तस्विर सामाजिक सञ्जालमा राखेर उनले ‘हामी कता जाँदैछौँ?, देश कता जाँदैछ?’ भनी प्रश्न गरेका छन्।

हेर्नुस् बाबुरामको स्टाटस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कनेछन् ।

 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ८ : १८ बजे

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा