महिला टी-ट्वान्टीमा आज नेपाल मलेसियासँग चौथो खेल खेल्दै « Khabarhub

महिला टी-ट्वान्टीमा आज नेपाल मलेसियासँग चौथो खेल खेल्दै


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज नेपाल र मलेसियासँग महिला टी–२० क्रिकेट श्रृंखलाको चौथो खेल खेल्दैछ।

वाइसडी युकेम ओभल मलेसियामा बिहान ११ बजे सुरु हुने खेलमा नेपाल जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रँदै छ।

हालसम्म भएका तीनमध्ये दुई खेलमा जीत हासिल गरेको नेपाल २–१ ले अगाडि छ । आज पनि जीत निकालेमा नेपालले अर्को खेल अगावै यस श्रृखंलामा जीत हासिल गर्नेछ।

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो र तेस्रो खेलमा जीत निकालेको थियो ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ८ : ४३ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य