महिला टी-ट्वान्टीमा आज नेपाल मलेसियासँग चौथो खेल खेल्दै « Khabarhub

महिला टी-ट्वान्टीमा आज नेपाल मलेसियासँग चौथो खेल खेल्दै


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज नेपाल र मलेसियासँग महिला टी–२० क्रिकेट श्रृंखलाको चौथो खेल खेल्दैछ।

वाइसडी युकेम ओभल मलेसियामा बिहान ११ बजे सुरु हुने खेलमा नेपाल जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रँदै छ।

हालसम्म भएका तीनमध्ये दुई खेलमा जीत हासिल गरेको नेपाल २–१ ले अगाडि छ । आज पनि जीत निकालेमा नेपालले अर्को खेल अगावै यस श्रृखंलामा जीत हासिल गर्नेछ।

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो र तेस्रो खेलमा जीत निकालेको थियो ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ८ : ४३ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको