माओवादीको केन्द्रीय समिति बैठक जारी « Khabarhub

माओवादीको केन्द्रीय समिति बैठक जारी


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ दल  नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार बिहान ११ बजेपछि बैठक सुरु भएको हो । 

बैठकमा नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि धारणा राखिरहेका छन् ।

बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राखेको पार्टी सुदृढीकरणको प्रस्तावमा १८ केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए ।

बैठकमा धारणा राख्ने नेताहरूले प्रचण्डले पेश गरेको प्रस्तावको पूर्ण समर्थन गर्दै कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् । 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  १ : १७ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले