त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ « Khabarhub

त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विमानस्थलबाट एक लाख युआनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले ५८ वर्षीय होङ होङलाई युआनको १०० सय दरका एक हजार थान नोटसहित पक्राउ गरेको हो।

 होङ एयर चाइनाको विमानमार्फत चीनको छेन्दु प्रस्थान गर्ने तयारीमा रहेका ती नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ६ : ३० बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि