सुशासन समितिद्वारा लैङ्गिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न सरकारलाई निर्देशन « Khabarhub

सुशासन समितिद्वारा लैङ्गिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न सरकारलाई निर्देशन


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले लैङ्गिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयन सम्बन्धी अनुगमन मूल्याङ्कन गर्न समेत निर्देशन दिएको समितिका सभापति प्रकाश पन्थले बताए ।

लैङ्गिक समानताका विषयमा कार्यक्रम तर्जुमा गर्न र अनुगमन मूल्याङ्कनका लािग महिला मन्त्रालय, महिला आयोगलगायत सरोकारवाला निकायबीच समन्वयन गर्न पनि निर्देशन दिइएको उनले बताए ।

बैठकमा सदस्यहरुले लैङ्गिक समानताका लागि तर्जुमा गरिएको कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ५ : ०९ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण