अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते « Khabarhub

अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको अत्तरियामा भैँसीसँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन्।

गोदावरी नगरपालिका मनहेरा स्थित पाठक पेट्रोल पम्प नजिक भैँसीसँग मोटरसाइकल ठोक्किएर एक जना घाइते भएको प्रहरीले जनाएको छ। सुदुरपश्मिप्रदेश ०१–००७ प ९६९९ नम्बरको शिवबहादुर विकले चलाएको मोटरसाइकल भैँसीसँग ठोक्किदा दुर्घटना भएको हो।

उक्त दुर्घनामा परेर मोटरसाइकलको पछाडि सवार तारा विक घाइते भएका छन भने चालक शिवलाई सामान्य चोट लागेको छ। दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको छ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : १५ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज