विवाहित महिलाले किन लगाउँछन् मंगलसूत्र ?  « Khabarhub

विवाहित महिलाले किन लगाउँछन् मंगलसूत्र ? 


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

विवाहित महिलाले मंगलसूत्र या सानो पोते लगाएको तपाईँले अवश्य देख्नु भएको होला ! विवाहित महिलाले किन लगाउँछन् त मंगलसूत्र भन्ने बारेमा आज हामी चर्चा गर्ने छौँ ।

मंगलसूत्र वा पोतेलाई विवाहित महिलाको सम्पत्तिको रूपमा लिने गरिन्छ । मंगलसूत्र, पोते लगाउनु फेसन र धार्मिक परम्परा भन्दा पनि वैज्ञानिक कारण पनि जोडिएको छ ।

धार्मिक मान्यता अनुसार मंगलसूत्र लगाउँदा वा सानो पोतेको डोरो अनिवार्य रूपमा लगाउँदा पतिको आयु लामो विश्वास गरिन्छ ।

पोते र सिन्दुरलाई महिलाको सौभाग्यका रूपमा पनि राखिएको छ । तसर्थ हरेक महिलाले गलामा पोते, मंगलसूत्र र सिउँदोमा सिन्दुर लगाउने गर्दछन् ।

मंगलसूत्र लगाउनुको वैज्ञानिक कारण पनि रहेको छ । यो लगाउँदा शरीरको रक्तचाप नियमित हुनुका साथै नियन्त्रित पनि हुने गर्दछ । 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ६ : ४२ बजे

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा