घुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर | Khabarhub Khabarhub

घुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार एक उद्योगमा विद्युत्को क्षमतामा वृद्धि गरिदिए वापत महतोलाई सेवाग्राहीसँग रु २५ हजार घुस माग गरिरहेको अवस्थामा गत भदौ १९ गते पक्राउ गरिएको थियो । 

आयोगका अनुसार आरोपी महतोलाई बिगो बमोजिम कारवाहीको माग गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : ५७ बजे

नेपाल एयरलाइन्सको विमान रारा विमानस्थलमा ग्राउन्डेड

मुगु- नेपालगञ्जबाट उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान रारा विमानस्थलमा ग्राउन्डेड

भारतमा २ केजी हेरोइनसहित पाकिस्तानी ड्रोन फेला

नयाँ दिल्ली- पाकिस्तानी भूमिबाट ड्रोनमार्फत् भारततर्फ अवैध लागूऔषधको तस्करी अझै

नेम्वाङको निधनअघि माधव नेपाललाई गएको त्यो फोन…

काठमाडौं – नेकपा एमाले र नेकपा एकीकृत पार्टीबीच तत्काल एकताको

चितवनमा मङ्सिर २२ र २३ गते गोही संरक्षण मेला हुने

चितवन – अति सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षण गर्ने

एरिकको गोलमा इलाममाथि बुटवलको जित

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा एफसी बुटवल लुम्बिनीले पहिलो