भक्तपुरमा सालनालसहित नवजात शिशुको शव फेला | Khabarhub Khabarhub

भक्तपुरमा सालनालसहित नवजात शिशुको शव फेला


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको सिर्जनानगरमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ। 

आज भक्तपुर नगरपालिका-१ सिर्जनानगरस्थित यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोलाको किनारमा अन्दाजी २-३ दिनको जस्तो देखिने सालनालसहितको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयले खबर गर्नेबित्तिकै घटनास्थल पुगेको प्रहरीले सालनालसहितको नवजात शिशु घोप्टोपरि मृत अवस्थामा भेटिएको जनाएको हो। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ५ : ४५ बजे

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले