हिजबुल्ला र इजरायलका बीचमा गोलाबारी « Khabarhub

हिजबुल्ला र इजरायलका बीचमा गोलाबारी


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

तेलअहिब– हिजबुल्लाह र इजरायलका बिचमा गोलाबारी भएको छ । शुक्रबार नसरल्लाहको भाषण अघि एक अर्का विरुद्ध हिजबुल्लाह र इजरायलका बिचमा एक अर्का विरुद्धमा गोलीबारी भएको हो ।

लेबनानको हिजबुल्लाह र इजरायलले शुक्रबार शिया समूहका नेता हसन नसरल्लाहको अपेक्षित सम्बोधन अघि विगत केही घण्टामा गोलीबारी गरेको थियो ।  इजरायल–हमास युद्ध अक्टोबर ७ मा सुरु भए देखिको यो पछिल्लो गोलाबारी हो।

एक विज्ञप्तिमार्फत इजरायली सेनाले बिहीबार लेबनानमा हिजबुल्लाह आतंकवादी लक्ष्यहरूको एक श्रृंखलामाथी प्रहार गरेको जनाएको छ । हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेदेखि इजरायल र हिजबुल्लाहले इजरायल–लेबनानी सीमामा घातक गोलीबारी आदानप्रदान गर्दै आएका छन्। 

पछिल्लो टकरावलाई सन् २००६ को युद्धपछिको सीमामा भएको सबैभन्दा घातक वृद्धि मानिन्छ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १० : ०१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक