टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाइ | Khabarhub Khabarhub

टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाइ


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टिमलाई बधाइ दिएका छन् ।

सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले विश्वकपमा छनोट भएको क्रिकेट टिमलाई बधाइ दिएका हुन् ।

पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै नेपाली क्रिकेटको साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : ५१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’