इटालियन सिरी ए : फ्रोसिनोनमाथि एसी मिलानको जित | Khabarhub Khabarhub

इटालियन सिरी ए : फ्रोसिनोनमाथि एसी मिलानको जित


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा एसी मिलानले सानदार जित निकालेको छ । शनिबार राति घरेलु मैदान सान सिएरोमा भएको खेलमा फ्रोसिनोनलाई ३–१ गोल अन्तरले हराउँदै मिलानले जित निकालेको हो ।

मिलानका लागि लुका जोभिच, किस्टियन पुलिसिकफिकोयो टोमोरीले एक–एक गोल गरेका थिए भने फ्रोसिनोनेका मार्को ब्रेसियानिनीले एक गोल फर्काएका थिए ।

यो जितसँगै १४ खेल खेलेको मिलान २९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित भएको फ्रोसिनोन १८ अंकसहित ११औँ स्थानमा छ ।

शीषस्थानमा रहेको जुभेन्टसको ३३ तथा दोस्रो स्थानको इन्टर मिलानको ३२ अंक छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : ४३ बजे

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर– वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा

हेटौँडा अस्पतालको अस्तित्व कायम राख्न माग

हेटौँडा– बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा रहेको ऐतिहासिक हेटौँडा अस्पतालको

संघीय व्यवस्थाविरुद्ध ‘प्रचण्ड’ सरकार !

काठमाडौं – आफूलाई ‘संघीयताको हिमायती’ दाबी गर्ने गरेका प्रधानमन्त्री पुष्पकमल

म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

गलेश्वर– जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

गुल्मी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा  निर्वाचित