कोशीमा तीन मन्त्रीको जिम्मेवारी तोकियो « Khabarhub

कोशीमा तीन मन्त्रीको जिम्मेवारी तोकियो


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले यसअघि बिना विभागीयको जिम्मेवारीमा रहेका तीन मन्त्रीको जिम्मेवारी तेकेका हुन् ।

जसअनुसार भौतिक पूर्वाधार मन्त्रालयमा कमलप्रसाद जबेगु, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शम्सेर राई र पर्यटन वन तथा वातावरण मन्त्रालयमा गणेश उप्रेतीलाई जिम्मेवारी तोकिएको छ ।

यसरी जिम्मेवारी तोकिएको तीन मन्त्रीहरू तीन पार्टीका हुन् । जसअनुसार कानुन मन्त्रालयको जिम्मेवारी पाएका राई नेपाली कांग्रेसमा शेखर कोइराला समूहका हुन् भने पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका उप्रेती नेकपा माओवादीका हुन् । त्यस्तै, भौतिक मन्त्रालयका जिम्मेवारी पाएका जबेगु नेकपा एकीकृत समाजवादीका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ३ : १८ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले