एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन « Khabarhub

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशमा सबैभन्दा ठुलो दल बनेको नेकपा एमालेले प्रदेशसभाका लागि संसदीय दलको नेता छानेको छ।

गत मंसिर ४ को निर्वाचनबाट मधेश प्रदेशमा २३ सिट जितेर ठूलो दल बनेको एमालेले संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मत चयन गरेको हो।

जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले महोत्तरी क्षेत्र ४ (क) बाट निर्वाचित यादवलाई दलका नेता बनाउने निर्णय गरेको हो।

 

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ८ : ३४ बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार