प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले वृद्धि « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले वृद्धि


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ८.२८ अंकले उकालो लागेको छ। यससँगै सूचक २०६९.३४ विन्दुमा पुगेको छ।

१७ कम्पनीको कुल ३ हजार ८८३ कित्ता सेयर खरिदबिक्री भएको र ३८ लाख ७३ हजार ६७ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने एउटा कम्पनी स्थिर रहेको छ।

१३ उपसुचकहरुमध्ये आठ कम्पनीमा वृद्धि भएको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ११ : १० बजे

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र