प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलविरुद्ध एभर्टनको जित « Khabarhub

प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलविरुद्ध एभर्टनको जित


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लण्डन । प्रिमियर लिगमा एभर्टनले जित हात पारेको छ । शनिबार भएको खेलमा एभर्टनले शीर्ष स्थानमा रहेको आर्सनललाई १–० गोलले हराएको हो ।

रेलिगेसन क्षेत्रमा रहेको घरेलु टोलीले सबै प्रतियोगिताका पछिल्ला ११ खेलमा पहिलो जीत हासिल गर्न सफल रह्यो । खेलको ६० औँ मिनेटमा जेम्स टार्कोस्वकीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

उता पराजयपछि शीर्ष स्थानमा पाँच अंकमा सीमित भएको छ । २० खेलबाट आर्सनलको ५० अंक रहेको छ भने सिटीको ४५ अंक रहेको छ । एभर्टन १८ अंकसहित लिगको रेलिगेसन क्षेत्रभन्दा ठीक माथि रहेको छ ।

 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ९ : ०७ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड