प्रिमियर लिग : क्रिस्टल प्यालेसविरुद्ध युनाइटेडको सानदार जित « Khabarhub

प्रिमियर लिग : क्रिस्टल प्यालेसविरुद्ध युनाइटेडको सानदार जित


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । युनाईटेले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको हो । तनावपूर्ण बनेको खेलमा युनाईटेड १० खेलाडीमा सिमित बनेको थियो ।

खेलमा अतिरिक्त ७ मिनेट समय थपिए पनि प्यालेसले बराबरी गर्न सकेन। ११ खेलाडी रहँदै २ गोल गरेको थियो । जितसँगै युनाइटेडले महत्वपूर्ण ३ अंक हासिल गर्न सफल रह्यो। क्यासेमिरोले ७०औँ मिनेटमा रेडकार्ड खाएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो।

युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले सातौँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै १–० को अग्रता दिलाएका थिए। पछि रेडकार्ड पाएका क्यासेमिरोको सहयोगलाई ६२औँ मिनेटमा लयमा रहेका मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाएका थिए।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ११ : ३८ बजे

सञ्चार क्षेत्र व्यवस्थित गर्न बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस