प्रि-ओपन सेसनमा नेप्सेमा झिनो सुधार « Khabarhub

प्रि-ओपन सेसनमा नेप्सेमा झिनो सुधार


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.७७ अंकले वृद्धि भएर ११८७२.६५ विन्दुमा आएको छ ।

यससँगै ९ कम्पनीको एक हजार १११ कित्ता सेयर खरिदबिक्री हुँदा ५२ हजार ९८३ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ । 

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ११ : १६ बजे

अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा

एजेन्सी– उत्तरी सिरियाली सहर अलेप्पोमा सरकारी सेना र कुर्दिश लडाकूहरूबीच

सर्लाहीमा महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता भन्दै नक्कली पत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा गरेको हस्ताक्षर फिर्ता गरेको

महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने

जलेश्वर– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन

आजदेखि गैँडाकोट महोत्सव

नवलपुर– चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन्