एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य  « Khabarhub

एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य 


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो। यसअघि सोमबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ११ : ३९ बजे

अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा

एजेन्सी– उत्तरी सिरियाली सहर अलेप्पोमा सरकारी सेना र कुर्दिश लडाकूहरूबीच

सर्लाहीमा महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता भन्दै नक्कली पत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा गरेको हस्ताक्षर फिर्ता गरेको

महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने

जलेश्वर– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन

आजदेखि गैँडाकोट महोत्सव

नवलपुर– चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन्