शरीरमा पेट्रोल छर्केर पोखरामा एक जनाले गरे आत्मदाह « Khabarhub

शरीरमा पेट्रोल छर्केर पोखरामा एक जनाले गरे आत्मदाह


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरामा एक जनाले शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका छन् ।

स्याङजा अर्जुनचौपारी गाउँपालिका– १ घर भइ पोखरा महानगरपालिका वडा नम्बर १७ मेलमिलाप टोलमा बस्दै आएका एक जना पुरुषले आत्मदाह गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आफ्नै कोठामा उनले आत्मदाह गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ०१ बजे

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो