साफ च्याम्पियनसिपमा पहिलो पटक कुवेतले पनि खेल्ने « Khabarhub

साफ च्याम्पियनसिपमा पहिलो पटक कुवेतले पनि खेल्ने


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण एयिसाली फुटबलको प्रतिष्ठित साफ च्याम्पियनसिपमा कुवेतले पनि सहभागिता जनाउने भएको छ ।

दक्षिण एसियाली फुटबलको महासंघ (साफ) ले साफ च्याम्पियनसिपको १४ औं संस्करणमा पहिलो पटक कुवेतलाई सहभागिता गराउने निर्णय लिएको हो ।

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारतको बंगलुरुपमा आयोजना हुँदैछ ।

साफ सचिवालयका अनुसार यो पटकको साफ च्याम्पियनसिप खेलमा दक्षिण एसियाका ६ र कुवेतसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् ।

जसअनुसार आयोजक भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान, बंगलादेश र दक्षिण एसिया बाहिरको कुवेत रहेका छन् ।

फिफाको निलम्बनमा परेका कारण श्रीलंकाले भने यसपटक भाग लिने पाउने छैन ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ७ : ४८ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी