भक्तपुरमा हुनेवाला बेहुली मृत फेला « Khabarhub

भक्तपुरमा हुनेवाला बेहुली मृत फेला


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुकी २४ वर्षीया युवती मृत फेला परेकी छिन् । मृत फेला परेकी २४ वर्षीया सुस्मिता खड्काको विवाहको मिति तय भइसकेको प्रहरीले जनाएको छ ।

उनको विवाह २८ वैशाखमा काठमाडौ दक्षिणकाली नगरपालिका ८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ९ बस्ने २८ वर्षीय मनोज अधिकारीसँंग तय भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

उनको शव बिहीबार आफ्नै घरको फलामे भर्‍याङमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको एसपी प्रजित केसीले जानकारी दिए ।

उनको साथबाट ‘सुसाइड नोट’ भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ३ : ४८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका