महिला टी-ट्वान्टी क्रिकेटको अन्तिम श्रृंखला आज : मलेसियासँग भिड्दै नेपाल | Khabarhub Khabarhub

महिला टी-ट्वान्टी क्रिकेटको अन्तिम श्रृंखला आज : मलेसियासँग भिड्दै नेपाल


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महिला टी–२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ।

महिला टी–२० को अन्तिम श्रृखंलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो।

यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो।

पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने विजय हासिल गरेको थियो।

मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो श्रृखंलामा विजेता बने पछि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ।

आज हुने खेलमा दुवै देश विजयका लागि मैदानमा उत्रने छन्।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ६ : ४८ बजे

१९औँ एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपाल र भारत मैदानमा

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले नेपाल र

के हो अकुपन्चर उपचार विधि ?

नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा देखिएका छन्। आधुनिक चिकित्सा पद्धतिले

सुदुरपश्चिम प्रदेशसभा बैठक बस्दै

धनगढी– सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ । विगत

विवाहित महिलाले किन लगाउँछन् मंगलसूत्र ? 

विवाहित महिलाले मंगलसूत्र या सानो पोते लगाएको तपाईँले अवश्य देख्नु

एसियाली खेलकुद : पुरुष क्रिकेटमा आज नेपाल र भारत खेल्ने 

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत आज पुरुष क्रिकेटमा नेपाल र