महिला टी २० क्रिकेट : नेपाल टस जितेर फिल्डिङमा | Khabarhub Khabarhub

महिला टी २० क्रिकेट : नेपाल टस जितेर फिल्डिङमा


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महिला टी २० क्रिकेटको अन्तिम शृङ्खलाको खेलमा नेपालले टस जितेको छ।

नेपाल–मलेसिया बिच जारी महिला टी २० क्रिकेटको अन्तिम शृङ्खलाको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

नेपाल–मलेसिया दुई खेलमा जीत र दुई खेलमा पराजय गरी बराबरी खेलेका दुवै टिमलाई आज जित्नै पर्ने दबाब छ। आजको खेल जारी शृङ्खलाको पाँचौँ तथा निर्णायक खेल हो।

पहिलो खेलमा ५ र चौथो खेलमा ४ विकेटले पराजित भए नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने विजय हासिल गरेको थियो। दोस्रो र तेस्रो श्रृंखलामा क्रमशः ७ विकेट तथा २७ रनले विजयी भएको नेपालले सिरिज जित्नका लागि मेहनत गरेको कप्तान रुबिना क्षेत्री बेल्वासेले जानकारी दिएकी छन्।

नेपालले आज विकेट किपर काजोल श्रेष्ठलाई बेन्चमा राखेर स्पिनर कृतिका मरासिनीलाई आजको निर्णायक खेलमा मौका दिएको छ। अन्य खेलाडी यथावत् रहेका छन्।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ९ : १० बजे

धितोपत्र बोर्डका नाममा कसले चप्कायो घुस ?

काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले

पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको