एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने टोलीको बिदाई  « Khabarhub

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने टोलीको बिदाई 


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले  एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली टोलीलाई बिदाई गरेको छ । 

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायतले नेपाली महिला टोलीलाई बिदाई गरेका हुन् । म्यानमारमा आयोजना हुने छनोटका लागि मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

छनोटको दोस्रो चरणमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपेई रहेका छन् । दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुने तय भएको छ । 

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  १ : ३८ बजे

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका