प्रिओपन सेसनमा नेप्से सूचकमा ३.४५ अंकको वृद्धि | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचकमा ३.४५ अंकको वृद्धि


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढेको छ । योसँगै नेप्से सूचक २०७९.४२ विन्दुमा पुगेको छ ।

यो सेसनमा १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय २६ कित्ता सेयर कारोबार भएको छ ।

यस्तै, कुल २७ वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ११ : २१ बजे

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ