सरुवाको निहुँमा भद्रपुर कारागारमा कैदीबन्दीबीच झडप « Khabarhub

सरुवाको निहुँमा भद्रपुर कारागारमा कैदीबन्दीबीच झडप


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

दमक- झापाको भद्रपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । सरुवाको निहुँमा कैदीबन्दीबीच झडप भएको हो ।

झडपपछि कारागारमा आगो लागेको छ । दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

हाल कारागार आसपास उच्च सुरक्षा सतर्कता अपनाइएको र भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ४ : ४० बजे

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको