‘रुटिन अफ नेपाल बन्द’ बन्द « Khabarhub

‘रुटिन अफ नेपाल बन्द’ बन्द


१८ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘रुटिन अफ नेपाल बन्द’ पेज बन्द भएको छ । एड्मिन भिक्टर पौडेलले ‘बोल्ड डिसिजन’ लिएको घोषणा गर्दै उक्त पेज ‘अनपब्लिस’ गरेका हुन् । उनले पेज अनपब्लिस गरेको स्क्रिनसट पनि पोस्ट गरेका छन् ।

उनले लेखेका छन्, ‘अब अट्याक गर्नु पर्दैन …’

‘स्वार्थले खोलेको थिएन तै भएर बाल छैन’ उनले फेसबुकमा लेखेका छन्, ‘बाकि कुरा पछि गरौला ।’

उनले अब आफू स्वतन्त्र भएको र आफूलाई छाडिदिन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ६ : १२ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन