‘रुटिन अफ नेपाल बन्द’ बन्द « Khabarhub

‘रुटिन अफ नेपाल बन्द’ बन्द


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘रुटिन अफ नेपाल बन्द’ पेज बन्द भएको छ । एड्मिन भिक्टर पौडेलले ‘बोल्ड डिसिजन’ लिएको घोषणा गर्दै उक्त पेज ‘अनपब्लिस’ गरेका हुन् । उनले पेज अनपब्लिस गरेको स्क्रिनसट पनि पोस्ट गरेका छन् ।

उनले लेखेका छन्, ‘अब अट्याक गर्नु पर्दैन …’

‘स्वार्थले खोलेको थिएन तै भएर बाल छैन’ उनले फेसबुकमा लेखेका छन्, ‘बाकि कुरा पछि गरौला ।’

उनले अब आफू स्वतन्त्र भएको र आफूलाई छाडिदिन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : १२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन