एसिया कप : भारतविरुद्ध जारी खेलमा दीपेन्द्र आउट, सन्दीप मैदानमा « Khabarhub

एसिया कप : भारतविरुद्ध जारी खेलमा दीपेन्द्र आउट, सन्दीप मैदानमा


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । उनी ४१ ओभर १ बलमा हार्दिक पाण्ड्याको बलमा एलबीडब्लू आउट भए ।

यससँगै नेपालले सातौँ विकेट गुमाएको छ ।

श्रीलंकाको पाल्लेकेलमा जारी खेलमा आउट हुनुअघि उनले २५ बलमा २९ रन बनाए । उनको स्थानमा सन्दीप लामिछाने मैदान प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ७ : २० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को