घरमा रामसीताको तस्वीर किन राख्ने ?  | Khabarhub Khabarhub

घरमा रामसीताको तस्वीर किन राख्ने ? 


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मावलम्बीहरूले प्रायशः आफ्नो घरको भित्री कोठामा रामसीताको तस्वीर राख्ने गरेको पाइन्छ ।

रामसीताको तस्वीर आफू सुत्ने कोठामा राख्दा पतिपत्नी बीचको सम्बन्ध एकदमै राम्रो हुन्छ । यसका साथै श्रीमान् र श्रीमतीका बीचमा आत्मीयता बढ्ने विश्वास छ ।

घरमा रामसीताको तस्वीर राख्नाले परिवारमा सुख, शान्ति तथा सकारात्मक ऊर्जा प्रवाह हुने धार्मिक मान्यता छ ।

घरमा रामसीताको सँगै भएको तस्बिर राख्दा जसरी रामलाई वनवास जाँदा सीताले साथ र सहयोग गरेकी थिइन्, जस्तो आत्मियता थियो त्यसरी नै घरका सदस्यहरूबीच आत्मियता बढ्ने विश्वास गरिन्छ । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : १५ बजे

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध

महोत्तरी– मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध घोषणा

तेस्रो लगानी सम्मेलनको उद्घाटन

काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ ।

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड