बेगनास तालमा एक युवक मृत फेला « Khabarhub

बेगनास तालमा एक युवक मृत फेला


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकास्थित बेगनास तालमा एक युवक मृत फेला परेका छन् ।

पोखरा महानगर–३१ लेखनाथ अलैँची कुनास्थित बेगनास तालमा प्युठान मलरानी गाउँपालिका– ४ का २२ वर्षीय अनिश श्रेष्ठ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

मंगलबार राति शव फेला परेको र राति नै तालबाट निकालर शवलाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : ५४ बजे

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै

चार अन्तरिक्ष यात्रीसहित क्रु-१२ मिसन पृथ्वीतर्फ रवाना

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेसएक्स क्रु–१२ मिसन अन्तर्राष्ट्रिय

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१