नेकपा एमाले मधेश प्रदेशले भूकम्पपीडितका लागि ३ लाख रुपैयाँ सहयोग गर्ने | Khabarhub Khabarhub

नेकपा एमाले मधेश प्रदेशले भूकम्पपीडितका लागि ३ लाख रुपैयाँ सहयोग गर्ने


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले मधेश प्रदेशले भूकम्पपीडितका लागि ३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मधेश एमालेले गएराती जाजरकोटलाइ केन्द्रविन्दु बनाएर गएको भूकम्पपीडितका लागि सहयोग स्वरूप तीन लाख सहयोग गर्ने भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मधेश प्रदेशका निर्वाचित पार्टी पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममार्फत सो घोषणा गरेका हुन् ।

जाजरकोट रूकुम लगायतका जिल्लामा विनाशकारी भूकम्पबाट भएको जन र धनको क्षतीप्रति नेकपा एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुखी भएको पनि मधेश एमालेले जनाएको छ ।

पीडितहरुको सहयोग र पुनः स्थापनाका लागि आज वीरगञ्जमा भएको नेकपा एमालेको मधेश प्रदेश स्तरीय विशेस कार्यक्रम मार्फत पार्टीका तर्फबाट रु ३ लाख सहयोग गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : ५१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका