चीनले भूकम्पबाट प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको सहायता प्रदान गर्ने « Khabarhub

चीनले भूकम्पबाट प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको सहायता प्रदान गर्ने


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले भूकम्पबाट प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको सहायता प्रदान गर्ने भएको छ ।

सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मार्फन् नेपालका लागि चिनियाँ राजदूत छन सोङले सहायता सामग्री प्रदान गरिने जानकारी दिएका हुन् ।

चीनले प्रदान गर्ने सामग्री एक दुई दिनमा नेपाल आइपुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : १० बजे

आशिका तामाङद्वारा बानी व्यहोरा सुधार्ने घोषणा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले अबदेखि आफ्नो

विपद् प्रभावितलाई सहयोग गर्न आह्वान

कास्की– अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ

सुनको मूल्यमा एकै दिन ९ हजार रुपैयाँ बढीले वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ

नवलपरासीको धौवादी फलाम खानीबाट धाउ उत्खननको योजना

काठमाडौँ– धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा