कांग्रेस सभापति देउवासहित नेताहरू मंगलबार ओखलढुङ्गा जाँदै  « Khabarhub

कांग्रेस सभापति देउवासहित नेताहरू मंगलबार ओखलढुङ्गा जाँदै 


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, सहमहामन्त्री भीष्मराज आङदेम्बे र नेता डा. शेखर कोइराला नेपाली कांग्रेसको ओखलढुङ्गा सम्मेलनमा सहभागी हुने भएका छन् । 

मंगलबार हुने जिल्ला सम्मेलनका लागि देउवासहितका नेताहरू ओखलढुङ्गा  जाने कार्यक्रम रहेको सहमहामन्त्री आङ्देम्बेले बताए । आङ्देम्बेका अनुसार सम्मेलनमा प्रदेश १ का मुख्यमन्त्री केदार कार्कीको समेत सहभागिता हुने छ । 

नेपाली कांग्रेस यतिखेर जिल्ला र प्रदेशको सम्मेलन गर्न व्यस्त छ । कांग्रेसका नेताहरूले केन्द्रीय महाधिवेशनका लागि माहोल बनाइरहेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ४ : ०७ बजे

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको