आफू स्वत: सांसद हुनुपर्ने भन्दै श्रेष्ठ निर्वाचन आयोगमा जाँदै « Khabarhub

आफू स्वत: सांसद हुनुपर्ने भन्दै श्रेष्ठ निर्वाचन आयोगमा जाँदै


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठ आफूलाई प्रतिनिधिसभा सदस्यमा स्वतः विजयी घोषणा गरेका छन्।

चितवन २ बाट निर्वाचित सांसद रवि लामिछाने नागरिकता विवादका कारण पदमुक्त भएपछि आफू स्वतः विजयी हुनुपर्ने उनको दाबी छ।

लामिछानेसँग भारी मतान्तरले पराजित भएका श्रेष्ठले आफूलाई सांसद घोषणा गर्न माग गर्दै आज बिहान साढे ११ बजे निर्वाचन आयोगमा निवेदन दिन जाने तयारी गरेका छन् ।

त्यसपछि दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने उनको तयारी छ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ९ : ३४ बजे

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता

दर्जनौँ बैंक विलय भएर यसरी बने नेपालमा ‘मेगा बैंकहरू’

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाएर

आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा

रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल