उल्भ्ससँग टोटनहम पराजित « Khabarhub

उल्भ्ससँग टोटनहम पराजित


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रिमियम लिगमा चौथो स्थानमा रहेको टोटनहमलाई १३ औं स्थानमा रहेको उल्भ्सले पराजित गरेको छ ।

शनिवार राती भएको खेलामा उल्भ्सले टोटेनहम माथी सानदार गोल गर्दै १–० मा सिमित पारिदिएको हो ।

टोटनहमको पराजयमा उल्भ्सका एडमा ट्राओरेले ८२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै उल्भ्स २६ खेलबाट २७ अंक जोडेर १३ औं स्थानमा छ । पराजित टोटेनहम ४५ अंक सहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : १४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका