काभ्रेमा भूकम्प, आसपासका जिल्लामा पनि महसुस  « Khabarhub

काभ्रेमा भूकम्प, आसपासका जिल्लामा पनि महसुस 


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काभ्रेपलान्चोक केन्द्र भएर भूकम्प गएको छ।

आज बिहान ८ बजेर ३ मिनेटमा काभ्रेको काँशीखण्ड नजिक केन्द्रविन्दु भएर ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

चार दिनअघि पनि ताप्लेजुङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : २७ बजे

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ – करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

अपूरा योजनामा बजेट माग्दै मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका विभिन्न अपूरा

बाजुरामा ढुङ्गा लागेर वडा सदस्यको मृत्यु

बाजुरा – जिल्लाको बूढीगङ्गा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर वडा

आईपीएल : गुजरातको खराब सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ५६औँ खेल

एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

खोटाङ – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा यहाँको हलेसी तुवाचुङ नगरपालिका–९