काभ्रेमा भूकम्प, आसपासका जिल्लामा पनि महसुस  | Khabarhub Khabarhub

काभ्रेमा भूकम्प, आसपासका जिल्लामा पनि महसुस 


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काभ्रेपलान्चोक केन्द्र भएर भूकम्प गएको छ।

आज बिहान ८ बजेर ३ मिनेटमा काभ्रेको काँशीखण्ड नजिक केन्द्रविन्दु भएर ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

चार दिनअघि पनि ताप्लेजुङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : २७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले