ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकलका सवार दुई जनाको मृत्यु « Khabarhub

ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकलका सवार दुई जनाको मृत्यु


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

गए राति जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा ज १ त ५२४५ नम्बरको ट्याक्टर र ज १ १० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका दुवै जनाको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र पछाडि सवार ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : ३५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको