महिला फुटबलमा नेपाल भियतनामसँग ५-१ ले पराजित « Khabarhub

महिला फुटबलमा नेपाल भियतनामसँग ५-१ ले पराजित


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पेरिस ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भियतनामसँग ५–१ गोलअन्तरले पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलको पहिलो हाफमा नै नेपाल ३ गोलले पछि परेको थियो । दोस्रो हाफमा नेपालले थप २ गोल खायो । नेपालका लागि सावित्रा भण्डारीले खेलको ८० औँ मिनेटमा सान्त्वना गोल गरिन् ।

ओलम्पिक छनोटको समूह ‘सी’ मा रहेका नेपाल र भियतनामबीचको अर्को खेल आगामी शनिबार हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : ४९ बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका