कांग्रेसको पदाधिकारी बैठक ४ बजे बस्दै « Khabarhub

कांग्रेसको पदाधिकारी बैठक ४ बजे बस्दै


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले शुक्रबार ४ बजेका लागि पदाधिकारी बैठक डाकेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक डाकिएको छ ।

बैठकमा पार्टीका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलाई पूर्णता दिने विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ३ : ४४ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा